अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, नाम राखिन् कोरोना र भाइरस

काठमाडौं – चीनबाट महामारीको रुपमा फैलदै गएको कोरोनाभाइरसका कारण अहिले विश्व नै आतंकित बनेको छ । कोरोनाका कारण हालसम्म हजारौ मानिसको मृत्यु भइसकेको छ । भने लाखौं मानिसहरु कोरोना संक्रमित भएका छन् । कोरोनाका कारण सबै मानिसहरु डरले घरबाट बाहिर निस्कन पनि छाडेका छन् ।  यस्तै मेक्सिकोमा पनि हालसम्म ८