काठमाडौँ । नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन