काठमाडौं । एनएमबि बैंकको नाफामा गिरावट आएको छ । बैंकले तीन महिनामा साढे ९१ करोड रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । शुक्रबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा २०.०४ प्रतिशत घटेर ९१ करोड ५९लाख