अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले कार्यभार

काठमाडाैं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् । सिइओ शाक्यले आजदेखि (कार्तिक २०) आफ्नो कार्यभार सम्हालेका हुन् । गत कार्तिक १७ गते सम्पन्न बैंककाे सञ्चालक समितिकाे ७३७ औं बैठकले शाक्यलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।