४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

७ महिनामा निर्जीवन बीमा कम्पनीको २८ अर्ब २९ करोड व्यवसाय, कुनको कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २७ करोड ४६ लाख ५२ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् ।माघ मसान्तसम्मको ७ महिनाको अवधिमा सञ्चालित कम्पनीहरूले कुल १९ लाख २९