दार्चुला दार्चुलाको व्याँस गाउँपालिका१ छाङगरुमा सशस्त्र प्रहरीको बोडर आउट पोष्ट ९विओपी० स्थापना गर्ने तयारी गरेपछि सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाले उक्त स्थानको निरीक्षण गरेकोछ । सशस्त्र प्रहरीका डिएसपी डम्बरबहादुर विष्ट नेतृत्वको टोली छाङगरु पुगेर विओपी निर्माण हुने स्थलको निरीक्षण गरेको हो ।