काठमाडौं । कोभिड–१९ को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन बन्द गरिएको छ । सरकारको सोमवारदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतवार बसेको बैठकले सोमवारदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो । सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको