काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ । भोली सोमबारका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको