अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

सिभिल बैंकको शाखा अब अत्तरखेलमा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गर्नुभयो । नेपाल सरकारद्वारा