अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान गर्ने

काठमाडौं । श्री एयरलाइन्सले आगामी सोमबारदेखि सिमरामा टर्वाेपर्प जहाजबाट सेवा सुरु गर्ने भएको छ । ८० सिट क्षमताको ड्यास एट क्यू ४०० जहाजले दैनिक २ वटा उडान भर्ने छ । श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको छ । काठमाडौं–सिमरा उडानको भाडा दर ३ हजार रहेको