काठमाडौं । चालु आर्थिक बर्षमा कैलाली र कंञ्चनपुरमा गहुँ उत्पादमा १५ प्रतिशत ह्रार अनुमान गरीएको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलाल र कञ्चनपुर अन्नको भण्डारका रूपमा लिए पनि बर्षाका कारण उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा अत्यधिक बर्ष भएका कारण गहँ बालीमा ह्रास आउने अनुमान