काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संचालकमा केशव खतिवडा नियुक्त भएका छन । बैंकको सञ्चालकको पद रिक्त रहेकाले उनलाई नियुक्त गरिएको हो । फागुन २९ बसेको बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो । सञ्चालकमा नियुक्त भएसँगै खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक