काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले शुक्रबार सूचना जारी गर्दै कर्जा तथा निक्षेपका लागि ब्याजदर घोषणा गरेको छ । कम्पनिले जारी गरेको सूचनामा नयाँ ब्याजदरमा कम्पनीले विभिन्न बचत खाताहरुमा ७ प्रतिशत ब्याजदर घोषणा गरेको हो । साधारण बचत, स्पेशल बचत, नव नारी बचत, अवसर बचत खाता लगायतका खाताहरुमा फाइनान्सले ७ प्रतिशत