३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

बाँकेमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ७ कि ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मुत्यु भएको हो । उनलाई दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना गरीएको थियो । पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको