काठमाडौं । एन आई सी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले Legal Remit बाट रकम पठाएर NIC ASIA Remit मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्ने छन । साथै, विप्रेषण रकम नेपालका जुनसुकै