३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

विहिबार ८ सयले बढ्यो सुन

काठमाडौं ।विहिबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।आज तोलामा ८ सयले बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।