काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंकले धनगढीको श्री शारदा माद्यामिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु १ लाख आर्थिक सहयोग गरेको छ । उक्त रकम विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा (Technical education) प्रदान गर्नका लागि