अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा, तीन महिनामै उठायो झन्डै ४ अर्ब ब्याज

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंक लिमिटेडकाे खुद नाफा घटेकाे छ । बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंककाे खुद् नाफा १४.५७ प्रतिशत घटेकाे छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख