काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर धनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीको संस्थापक शेयर धनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । उक्त शेयरमा पहिलो चरणमा हाल कायम हरेको संस्थापक