अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

रिलायन्स स्पिनिङ मिल्सको रिटमा आज सुनुवाइ हुन सकेन, कहिलेलाई तोकियो पेसी ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन सकेन । न्यायाधीश ऋषि राजभण्डारी र नारायणप्रसाद सुवेदीको इजलासमा पेसी चढेको भए पनि विपक्षी प्राधिकरणका कार्यालयहरूले म्याद बुझाएको प्रमाण नदेखिँदा सुनुवाइ रोकिएको हो । इजलासले रिटको छलफलका लागि कात्तिक २७ गते नयाँ पेसी