काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको दर बढेसंगै तीनवटै जिल्लामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेक अन्य पुलहरु बन्द गरिने भनिएका छन् । अत्यावश्यक पसलहरु खोल्ने समय निर्धाण गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु आदिको