अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

सिपी मैनाली चढेको जिप दुर्घटना, अवस्था गम्भीर

नेकपा मालेका महासविच सिपी मैनाली चढेको गाडी बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ। दुर्घटनामा परी मैनाली, उनकाका छोरा, बुहारी, नाती र चालकसमेत पाँच जना घाइते भएका छन्। मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए। गम्भीर अवस्था रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा