काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरलदयित्व अन्तर्गत काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख आर्थिक सहयोग गरेको छ । मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको नेतृत्वमा निर्माण भईरहेको बाल अस्पताललाई बैंकले निर्माणमा सहयोग पुग्ने गरि सहयोग गरेको हो । बाणिज बैंकको केन्द्रिय कार्यालयमा सहयोग हस्तान्तरण कार्याक्रममा काठमाडौं इष्टिच्युट अफ