काठमाडाैं । अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निवार्चित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बन्न सफल भएका हुन् । यो विजय ८४ लाखभन्दा बढी जनसंख्या भएको सहरका लागि ऐतिहासिक मानिन्छ, जुन