अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रतिबन्धित सिलिन्डर बजारमा छ्याप्छ्याप्ती

काठमाडौं । नेपालमा प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र नेपालगञ्ज भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा साना ग्याँसका सिलिन्डरहरु बिक्री हुँदै आएको पाईएको छ । साना सिलिन्डरको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार