काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले गम्भीर गल्ती गर्दा पनि बीमा समिति रमिते बनेर बसेको छ । पछिल्लो वित्तीय विवरणअनुसार युनियन लाइफले कुल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ र खर्च १० करोड १४ लाख ५५ हजार २४८ देखाएको छ । आम्दानी र खर्च