काठमाडौं । निर्माणकार्य पूरा भएर पनि सञ्चालन हुन नसकेको कटहरी सबस्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ । विराटनगर क्षेत्रको पुर्वी भागमा नया सबस्टेसन निर्माण गरी समग्र विराटनगरको बिद्युत लाईनमा सुधार गर्ने लक्ष्य लिएर निर्माण गरिएको कटहरी सबस्टेसन निर्माण कार्य पुरा भएर पनि सँचालनमा आउन सकेको थिएन । लामो समय सम्म दुहबी