अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

सुनको भाउ ८० हजार ३ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार ८ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी