अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

नगरपालिका र प्रहरी कार्यालय तोडफोड गर्ने १६ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं । कञ्चनपुरमा स्थानीयको घर, नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गरेको आरोपमा १६ जना विरुद्ध मुद्धा दर्ता भएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले गत बिहिबार महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा तोडफोड गरेका थिए । प्रहरीले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भन्दै जनप्रतिनिधी