अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

सरकार अलोकप्रिय बनाउन प्रतिपक्ष लागेको प्रधानमन्त्रीको ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियता घटाउनका लागि विपक्षीहरू कुखुराको चल्ला जस्तै पछि लागिरहेको बताएका छन । गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन् । संसदमा के विषयमा