अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा विद्यालयलाई १ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट अवस्थित श्री त्रिभुवन मा.वि.लाई १ लाख रुपैँया सहयोग गरेको छ । विद्यालयको प्रांगणमा आयोजित १ कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव १ हजार १ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम