अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

डडेल्धुरामा प्रदेशस्तरीय औद्योगिक व्यापार मेला हुने

काठमाडौं । ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ आयोजना हुने भएको छ । महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढाईएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ । ‘सुखी नेपाली समृद्ध नेपालः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ८ गतेदेखि