अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

पेट्रोल, डिजेल र मट्टीतेलमा २ रुपैयाँ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी ३ वटै पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ । अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ