काठमाडौं । ट्रेड युनियन खारेज नगर्न नेपाल निजामती कर्मचारी संगठनले चेतावनी दिएको छ । सातौं केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन । संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको