३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

युएईमा पाँच महिनामा ११० नेपालीको ज्यान गयो

काठमाडौं । पाँच महिनामा युएईमा एक सय १० जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ५ जना महिला रहेका छन । दुतावासले बुधबार जारी गरेको सुचनामाप्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ । त्यस्तै कोभिड का कारण पनी १ महिला सहित ३६