१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि ८० लाईट चाँडै नेपाली बजारमा आउँदै

काठमाडा। भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको भनिएको भिभो भि८० लाईटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परिष्कृत कभर्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको यस