१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

बैंकमा पैसाको थुप्रो : कर्जा मूल्यांकनमा कडाइ, लगानीको वातावरण बनाउन निजी क्षेत्रको माग

काठमाडौं। नेपालको बैंकिङ प्रणालीमा रेमिट्यान्सको उच्च आप्रवाह र सुस्त कर्जा मागका कारण खर्बौं रुपैयाँको अधिक तरलता थुप्रिने क्रम निरन्तर बढ्दै गएको छ। बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँभन्दा माथिको लगानीयोग्य रकम थुप्रिएपछि निजी क्षेत्रले चरम असन्तुष्टि व्यक्त गर्न थालेको छ। बैंकमा खर्बौं पैसा थुप्रिदा पनि झण्डै दुई तिहाइको सरकारले लगानीका लागि