काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सले ब्रोकरहरूलाई डिजिटल माध्यमबाट सेवा दिने बताएको छ ।कोरोना महामारीलाई मध्य नजर गदै नेप्सेले डिजिटल माध्यमबाट सेवा दिने बताएको छ । साथै नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर भौतिक उपस्थिति कम गरी अनलाइन शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ । त्यसैगरी सदस्य दलाहरुले