अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

सम्झौताअनुसार पैसा पाएन, किसान पुनः आन्दोलीत

काठमाडौं । बक्यौता रकम तथा सरकारी अनुदानसमेत नपाएपछि उखु किसानले पुनः आन्दोलनको तयारी गरेका छन् । गत पुसमा भएको सम्झौताअनुसार बक्यौता नपाएपछि किसानले पुनः आन्दोलनको तयारी गरेका हुन्। वर्षौँदेखि आफ्नो पसिनाको मूल्य पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यकारी अबस्था झेल्दै आएका उखु किसानहरुले फागुनदेखि आन्दोलन गर्ने नयाँ खाकासमेत तयार गरिसकेका छन्