३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

चिलिमेले कमायो ७४ करोड ८० लाख

काठमाडौं । नेपाली पौरखद्वरा निर्मित चिलिमे जलविद्युत कम्पनीले गत आवमा ७४ करोड ८० लाख नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म कम्पनीले ७४ करोड ६२ लाख रुपैयाँ कमाएको सोही अवधिको तुलनामा गत आवमा कम्पनिले १८ लाख ५१ हजार रुपैयाँ बढि कमाएको हो । त्यस्तै कम्पनिको समीक्षा अवधिमा वित्तीय