अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

नेपालका ४ विद्यार्थी दक्षिण अष्ट्रेलियाका लागि बने विजयी (को को छन)

काठमाडौं । स्टडी एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा विस्तार दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए । विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५