३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

अध्यागमन विभागका कर्मचारीमा कोरोना पोजेटिभ पछि सेवा बन्द

काठमाडामैं । अध्यागमन विभागका कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो । त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । उनका अनुसार, “एक जनामा भने पोजेटिभ आएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द