३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

आइतबार सुन तोलामा ९ सयले घट्यो

काठमाण्डौ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज साताको पहिलो दिन आइतबार तोलामा ९ सय रुपैयाँले घटेको छ । ९ सयले घटेर सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन शुक्रबार सुनको भाउमा अहिलेसम्मकै महँगो तोलाको १