अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

विद्युत बक्यौता : के महासंघले भनेजस्तै एक किस्ता तिरेर पुनरावलोकनमा जान मिल्छ ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उद्योगीहरुले तिर्न बाँकी बक्यौताको १ किस्ता पैसा बुझाएपछि प्रशानिक पुनरावलोकन वा अदालत जान बाटो खुल्ने बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि मौखिक रुपमा यस्तो समझदारी बनेको जानकारी दिए । उद्योगले डेडिकेटेड फिडर