काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सो बैठकले सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई सहभागी हुने स्वीकृति दिएको