काठमाडौँ । क्षमा पूजा गरेर नर: दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुन:निर्माणको काम प्रारम्भ गरिएको छ । ५ करोड २० लाख रुपैयाँ लागतमा पोखरीको पुन:निर्माण हुनेछ । निर्माण कार्यका लागि सुजन राज जेभीलाई असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरीको पुन:निर्माण २०८३ असोज ३० गतेभित्र