अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

भारतीय इभी मार्केट : टाटालाई नै नम्बर वानको ताज, कुन ब्रान्ड कति बिक्यो ?

काठमाडौं । भारतीय बजारमा एकै महिना इलेक्ट्रिक सवारी (इभी) बिक्री ९ प्रतिशत वृद्धि भएको छ । सन् २०२५ को अक्टोबर महिनामै साढे १७ हजार इभी बिक्री भएको देखिन्छ । तथ्याङ्क अनुसार गत सेप्टेम्बरमा विभिन्न कम्पनीहरुले १६ हजार ३५४ युनिट इभी बेचेका थिए । तर, अक्टोबरमा भने थप १ हजार ४१८