अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो फोन केवल स्मार्टफोन मात्र होइन, एक सर्वगुण सम्पन्न साथी हो, जसले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ