३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

रियलमी सी३ स्मार्टफोन सार्वजनिक

काठमाडौं । रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज १८ हजार मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ । रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल