३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

मंगलबार अष्ट्रेलियाबाट २५९ जना नेपाली ल्याइदै

काठमाडौं ।आज अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आएको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । नेपाल आउन १३ सय नेपालीले फारम भरेका थिए । तर पहिलो चरणमा आज २५९ जना नेपाली काठमाडौं ल्याइएको छ ।